कालो हरिण शिकार काण्डमा सलमान खानलाई दोषी ठहर

बलिउडका चर्चित अभिनेता सलमान खानले सन् १९९८ मा सिकार गरेको  कालो हरिण शिकार काण्डको आज जोधापुर अदालतमा फैसाला सुनाउदै सलमान खानलाई दोषी ठहर गरेको छ ।

भने सोहि काण्डको आरोप लागेको अन्य सैफ अलि खान,तम्बु, सोनाली र निलमलाई  निर्दोष साबित गरेको छ ।

खानले अब १ देखि ६ वर्षसम्म जेल सजायको हुन सक्ने छ । तर अहिलेको फैसलाविरुद्ध उनि पुनरावेदन अदालतमा जाने सम्भावना पनि रहेको छ ।