सलमान खानको कालो हरिण शिकार काण्डको फैसाला आज

बलिउडका चर्चित अभिनेता सलमान खानको दुई दशक पुरानो कालो हरिण शिकार काण्डको आज जोधापुर अदालतमा फैसाला हुने भएको छ ।
आजबाट उनको यो काण्डबाट जेल जाने हो या यहि सकिने हो भनेर थाहा हुनेछ ।
यस काण्डमा सलमान खानका अलावा सैफ अलि खान,तम्बु, सोनाली र निलममाथि पनि आरोप रहेको छ ।