आमाका कारण गायिका जलजलाले पाइन् नयाँ जीवन

लामो समय देखि उपचार गरीरहेकी सुमुधुर आवाजकी धनी गायिका जलजला परियारको स्वास्थ्यमा सुधार आएको छ
उनकै आमाले जलजलालाई मृगौला दिएकी हुन् । मृगौलाको सफल प्रत्यारोपण पछि उनको मुहारमा मन्द मुस्कान देखिएको छ ।

मृगौला रोगले मृत्युको मुखमा पुगेकी जलजलाका लागि कलाकारको टिमले जलजला बचाउ अभियान पनि सुरु गरेको थियो । सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग पनि गरेर छन् ।
जलजलाको आवाजमा बाटो मुनी २ यो गीत: