३ युवती सँग सुटुक्क इन्गेजमेन्ट गरेका थिए अक्षयले

बलिउडका चर्चित नायक अक्षय कुमार जो खिलाडी भनेर पनि चिनिन्छ  । उनि फिल्ममा मात्र नभएर वास्तविक जीवनमा पनि खेलाडी रहेको अक्षय कुमरकी पुर्व प्रेमिका रबिना टन्डनले एक अन्तरवार्तामा बताएकी थिन  ।

रबिना र अक्षय १९९४ मा प्रर्दशनमा आएको फिल्म मोहोर  बाट साथ भएका थिए  ।

यी दुईको प्रेम सम्बन्धले बलिउडमा निकै चर्चा समेत बटुलेको थियो  । धेरै नजिक भएका यी दुइको प्रेम सम्बन्ध टुटे पछी रबिनाले एक अन्तर्वार्तामा भनेकी थिन, अक्षय र उनले एउटा मन्दिरमा गएर सुटुक्क इगेज्मेंट समेत गरेका थिए  । रबिना सँग मात्र नभएर अक्षयले अन्य २ युवती सँग पनि सुटुक्क इन्गेजमेन्ट गरेको ।  यसको खुलासा पनि रबिनाले नै गरेकी थिन  ।

अन्त्यमा अक्षयले टुविन्क्ल खन्ना सँग विवाह गरे  । भने रबिनाले अनिल थडानिसँग विवाह गरिन  ।