कक्षा ९ को परीक्षा सकेकी करिश्मा पुन अध्यानलाई निरन्तरता दिने

कलिउड फिल्म क्षेत्रमा कुनै समय निकै चर्चामा रहेकी तथा निकै नै सुन्दरी अभिनेत्री करिश्मा मानन्धरले आफ्नो आजीवन अध्यनमा बिताउने साथ-साथै हालै मात्र उनले कक्षा ९ को परीक्षा दिएको जानकारी गराएकी छिन ।
सानै उमेर देखि फिल्म क्षेत्रमा लागेको कारण उनले आफ्नो अध्यानलाई बिचैमा छाड्नु परेको र अब पुन अध्यानलाई निरन्तरता दिने जानकारी समेत उनले बताएकी छिन ।
अब उनको कक्षा ९ को परीक्षा फलको लागि भने केहि समय कुर्नु पर्ने हुन्छ ।