सलमानको दबंग टुरको नयाँ मिति तय

सलमान खानको क्यान्सिल भएको दबंग टुर(इभेन्ट)पुर्न हुने तय भएको छ । आगामी वैशाक २२ गते पुर्न टुँडिखेल सलमानको प्रोग्राम हुने छ ।

कन्सर्टको भारतस्थित इभेन्ट म्यानेजमेन्ट कम्पनी जेए इभेन्ट्सले नेपाली आयोजक ओडिसी इन्टरटेनमेन्टलाई पत्र लेख्दै दबंग टुरको मिती तय गरेको हो ।

कन्सर्टको एकदिनअघि सलमान काठमाडौं आउनेछन् ।