बलिउडका यी ३ चर्चित कलाकारका छोरीहरु जो फिल्म क्षेत्रबाट निकै टाडा रहेका छन्

बलिउडमा कयौ यस्ता कलाकारहरु छन् । जसको सम्पुर्ण परीवारनै कलाकारिता क्षेत्रमा लागेका छन् । भने केहि यस्ता पनि छन् । जो फिल्मी क्षेत्रबाट टाडा रहेका छन् । बलिउडका चर्चित यी कलाकारका छोरीहरु जो फिल्मी क्षेत्रबाट टाडा रहेका छन् ।

अमिताभकि छोरी स्वेता बच्चन नन्दा
अमिताभको पुरै परिवार फिल्मीक्षेत्रमा भएता पनि उनकी छोरी भने फिल्म लाइनबाट निकै टाडा रहेकी छिन ।

संजय खानकी छोरी सुजन्या खान
संजय खानकी छोरी पनि बलिउड फिल्मी क्षेत्रबाट निकै टाडा रहेकी छिन ।

अनिल कपूरकी छोरी रिया कपूर
अनिल कपूरकि कान्छी छोरी भने बलिउडमा निकै चर्चामा रहेकी छिन । तर उनकी अर्की छोरी रिया भने फिल्मी क्षेत्रबाट निकै टाडा छिन ।