चर्चामा भगवती भट्टराईको “यात्रा ”

एउटा फरक स्वर र प्रतिभा कि धनी गायिका भगवती भट्टराईको भखरै मात्र रेकर्ड भएको “यात्रा ” नामक गीत यति बेला नेपाली संचारमा चर्चाको विषय बनेको छ |सोहि गीतमा नेपालका चर्चित गायक राजेश पायलले साथ दिएका छन् |राजेश कैदीको शब्द तथा संगीत रहेको गीतलाई बिष्णु अधिकारीले एरेन्ज गरेका हुन् । सुन्दा एकदमै सुमधुर गीतको भिडियोमा चर्चित नायक जीवन भट्टराई र आशाले अभिनय गरेका छन् जस बाट उक्त भिडियो अत्यन्त सुन्दर बनेको छ । राम कुमार केसीको सिनेम्याटोग्राफी रहेको भिडियोलाई डाक्टर उमेश प्रसाद भट्टराईले निर्माण गरेका हुन् । म्युजिक भिडियोमा टेकेन्द्र शाहको निर्देशन तथा सम्पादन रहेको छ ।
हेर्नुहोस भिडियो: