जान्नुहोस् साउथ इण्डियाका यी चर्चित हिरोइनहरुको पढाईका बारेमा

हामी प्राय:जसो बलिउड हलिउडमा रहेर विभिन्न कलाकारहरुको विभिन्न पक्ष्यमा रहेर कुरा गर्ने गर्छौ । गत साता हामीले बलिउडका चर्चित कलाकारहरु जो फिल्म निकै टप तर पढाईमा भने फ्लाप भएका कलाकारहरुको बारेमा बताएका थियौ । यसै क्रममा आज हामी तपाईहरुलाई साउथ इन्डियन फिल्मका हिरोइनहरुको पढाईको बारेमा बताउन गइरहेका छौ । जान्नुहोस् साउथ इण्डियाका यी चर्चित हिरोइनको पढाईका बारेमा ।

त्रिशा कृष्णन
साउथ इण्डियाका यी चर्चित अभिनेत्रीले ब्याचलर(बि.बि.ए) सम्मको अध्यन गरेकी छिन ।

समांथा
साउथ इण्डियाका अभिनेत्री समांथा कमर्समा ब्याचोलर(बि.कम) गरेकी छिन ।

प्रियामणि
साउथ इण्डियाका अभिनेत्री हुन् प्रियामणि । उनले साइकोलोजीमा बि.ए सम्मको अध्यन गरेकी छिन ।

नयन्त्रा
साउथ इण्डियाकि अभिनेत्री नयन्त्रा जसले अग्रेजीमा बि.ए सम्मको अध्यन गरेकी छिन ।

हंसिका मोत्वानी
साउथ इण्डियाकि अर्की चर्चित अभिनेत्री अन्तर्गत पर्दछिन हंसिका । जसले कक्षा १० सम्मको अध्यन गरेकी छिन ।

ज्योतिका
ज्योतिकाले साइकोलोजीमा बि.यस.सी गरेकी छिन ।

????????????????????????????????????

तमन्ना
साउथ इण्डियाका अभिनेत्री तमन्नाले बि.ए सम्मको अध्यन गरेकी छिन ।

अनुष्का सेट्टी
निकैनै चर्चित अभिनेत्री अन्तर्गत पर्दछिन अनुष्का शेट्टी । उनले बि.सी.ए सम्मको अध्यन गरेकी छिन ।

काजल अग्रवाल
चर्चित अभिनेत्री अन्तर्गत आउने अर्को नाम हो काजल । उनले आम संचारमा ब्याचलर गरेकी छिन ।