भारल हुदै ‘रेस–३’ को मेकिङ भिडियो

सलमान खानको ‘रेस–३’ को मेकिङ भिडियो बाहिरिएको छ । हालैमात्र पोस्टर सार्वजनिक गरिएको उक्त फिल्मको सेटकै एक भिडियो बाहिरिएपछि भाइरल बनिरहेको छ । सलमान खान अभिनित उक्त भिडियो बाहिरिएपछि फिल्ममा गरिएको मेहेनत सजिलै अनुमान लगाउन सकिन्छ । जसभित्र एउटा ठूलो स्पोर्ट्स गाडी देख्न सकिन्छ ।
जसमा ठूला ठूला क्यामेरा र प्राविधिक सामाग्रीहरु देख्न सकिन्छ । उक्त भिडियोलाई ‘वि लव यू सलमान खान’ नामको ट्विटर ह्यान्डलले पोस्ट गरेपछि अहिले भाइरल रुप धारण गरिरहेको छ ।

#Race3 …#Liwa…

Preparations for Some real action in sands…🔥 pic.twitter.com/mA2Hrpu224

— WE LOVE U SK :)) (@notorious_HK_) March 23, 2018