‘सिउँदो’ बोलको गीत सार्वजनिक

मोडल तथा नव-अभिनेता युवराज केशरीले पछिल्लो पटक अभिनय गरेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘सिउँदो’ बोलको उक्त गीतको म्युजिक भिडियोमा युवराजलाई मोडल मनिषा पन्तले साथ दिएकी छिन्। रोशन कार्कीको स्वर तथा विकाश पाण्डेको संगित रहेको उक्त गितको म्यूजिक भिडियो रोयल इन्टरटेनमेन्टले बजारमा ल्याएको हो ।
अभिनेता युवराज कै निर्देशनमा बनेको उक्त गीतको छायांकन बारा, पर्सा, मकवानपुर, चितवन र नवलपरासीमा गरिएको हो

हेर्नुहोस भिडियो;