आजबाट आस्क अवार्डजित्न सफल फिल्म ‘द सेप अफ वाटर’ नेपालमा

आजबाट आस्क अवार्डजित्न सफल फिल्म ‘द सेप अफ वाटर’ नेपालमा प्रदर्शनमा आएको छ ।
सन् २०१८ को अस्कर अवार्डमा उत्कृष्ट फिल्मसहित निर्देशक, प्रोडक्सन डिजाइन र ओरजिनल स्कोरमा फिल्मले जितेको थियो ।

फिल्म सन् १९६२ मा अमेरिकाको बाल्टिमोरमा उच्च सुरक्षासहित राखिएको हुमनोइड प्राणीसँग प्रेममा पर्ने म्युट गर्लको कथामा आधारित रहेको छ ।

गुलिएर्मो डेल टोरो निर्देशित फिल्ममा स्याली हकिन्स, माइकल स्यानन्, रिचर्ड जेनकिन्स र डग जोन्सको मुख्य अभिनय रहेको छ ।
ट्रेलर: