निर्देशकले कट भन्दा पनि सुनेनन यि अभिनेता अभिनेत्रीले

बलिउडमा बोल्ड सिन दिनेक्रममा अभिनेत्री सेलिनी र अभिनेता युवराज उनीहरु त्यो सिन भित्र यती डुबेकी निर्देशकले कट भन्दा समेत सुनेनन् ।

भारतीय मिडिया अनुसार, अब चाडैनै प्रसारणमा आउन लागेको बेबी सिरिज ‘लव लाइफ एण्ड स्क्रु अप्स’को छायांकन गर्ने क्रममा उनीहरु त्यसमा यती
डुबेकी उनीहरुले निर्देशकले भनेको कट पनि नसुनी सबै सिमा पार गरेका थिए । जसको कारण उनीहरुले एकछिन लाजको सामना गर्नु पर्यो ।

तर निर्देशक भने उनले चाहे जस्तो छायांकन भएको हुनाले खुशी रहेको भारतीय मिडियाले जनाएको छ ।