उपन्यास ‘काठमाडौंमा एक दिन’को ट्रेलर सार्वजनिक

उपन्यास ‘काठमाडौंमा एक दिन’को ट्रेलर सार्वजनिक भएको छ । टेलिभिजन प्रस्तोता शिवानी सिंह थारुको उपन्यासको ट्रेलर उनैले निर्देशन तथा थारु स्क्रिप्ट राइटर रहेका छन् ।

ट्रेलरमा सबिर चुरौटे, कमल देवकोटा र झकेन बिसीको अभिनय रहेको छ ।

उपन्यास विमोचन चैत २९ मा हुनेछ ।
हेर्नुहोस ट्रेलर: