नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१८ को मनोनय सार्वजानिक

मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि.ले आयोजना गरेको नेशनल पावरन्यूज म्यूजिक अवार्ड २०१८ को उत्कृष्ट १० को आज एक विज्ञप्ती प्रकाशित गरि मनोनय सार्वजानिक गरेको हो । नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको
प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले यो कार्यक्रमका गर्न लागिएको कार्यक्रमका निर्देशक राजन थापाले विज्ञप्तीमा भनेका छन् । नेपाल
विविध भाषाको धनी मुलुक भएको र नेपालमा वोलिने सवै भाषा राष्ट्रिय भाषा भएकाले कार्यक्रमले तत् तत् भाषाका सर्जकहरुलाई
प्रोत्साहन गर्ने कुरामा आफु ढुक्क रहेको कार्यक्रमकी संयोजक कमला जोशीले भनेकी छिन् ।
नेशनल पावरन्यूज म्यूजिक अवार्ड–२०१८ को नेपाली मुलभाषा अन्तगर्त (चलचित्र, आधुनिक÷पप र लोकदोहारी) ३ विधा सहित
नेपालमा वोलिने विभिन्न राष्ट्रिय भाषाहरुमा नेवारी, देउडा, तमाङ, मगर, लिम्वु, राई, शेर्पा, चौधरी (थारु) लगायत ८ भाषाको
उत्कष्ट १० को छनौट गरी मनोनय सार्वजानिक गरेका गरिएको कार्यक्रमका अध्यक्ष माधव राज खरेलले वताएका छन् । उनले
कार्यक्रमका मुख्य निर्णायक,निर्णायक लगायत अन्य भाषाका निर्णायकहरुलाई समेत धन्यवाद दिंदै भनेका छन् पक्कै पनि हाम्रो
निर्णायक मण्डलले गरेको निर्णयले पनि नेपाली सांगीतिक क्षेत्रको विकासको लागि उल्लेखनीय यागदान पुयाउने विश्वास लिएका छौ ।
नेशनल पावरन्यूज म्यूजिक अवार्ड २०१८ मा नेपाली मुलभाषा तर्फ चलचित्र अन्तगर्त उत्क ृष्ट स्वर, शब्द र संगीत छन् भने
पप÷आधुनिक र लोक दोहोरी तर्फ उत्कष्ट स्वर, संगीत, शव्द र भिडियो रहने छन् भने विभिन्न राष्ट्रिय भाषा तर्फ भने उत्कष्ट गीत
र भिडियो तर्फ गरी २ विधामा अवार्ड प्रदान गरिनेछ ।
यस वर्ष नेपाली मुलभाषा सहित नेपालमा वोलिने राष्ट्रिय भाषामा तैयार भएका गीतहरु अन्तर्गत नेवारी, देउडा, तमाङ, मगर, लिम्वु,
राई, शेर्पा, चौधरी (थारु) लगाएतका गीतहरुलाई सर्वोत्कृष्टताको पुरस्कार दिईने छ भने, गुरुङ, मैथली ÷थारु लगायतका केही
भाषाका सर्जकहरलाई प्रोत्साहन स्वरुप सम्मान समेत गरिने आयोजकले वताएकोछ ।
केही दिनमा एक कार्यक्रम गरि मनोनयनमा परेका सर्जकहरुलाई सर्टिपिकेट प्रदान गरिने छ भने फाईनल कार्यक्रमको मिति पनि
उक्त दिननै सार्वजानिक गरिने आयोजकले वताएको छ ।
उत्कृष्टमा १० मा परेकाहरु यस प्रकार रहेका छन् ।
नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१८

उत्कष्ट १० का मनोनयनहरु आधुनिक गीतहरु तर्फ क्र.सं गीतको वोल स्वर क्र.सं गीतको वोल शव्द
१. न सक्छु महेन्द्र रायमाझी १. तिम्रो घर जलाई नबु सत्याल
२. सीर सीर मीरा कार्की २. मलाई जस्तो शान्ति प्रिय
३. तिमीले साथ जितेन लेप्चा ३. प्रित गर अर्जुन राज भण्डारी
४. सबै गुमाएर ईन्दु वाँनिया ४. दुख्दिन म कहिले पनि विपिन किरण
५. ओ रामा रामा टिना भट्राई ५. सिर सिर विष्णु कार्की
६. वा रे वा कन्हैया सिंह ६. आँखा भरी रंगीन सिताराम पोखरेल
७. दामी छ रेन्त मञ्जु पौडेल ७. मन माग्यौ सि.डि विजय अधिकारी
८. टुट्यो फुट्यो नारायण बाबु कोईराला ८. वा रे वा डि. आर.
९. आमा विरज महर्जन ९. निष्ठुरी ले गोविन्द गौतम
१० के देखेर माया लायौ सारीका घिमिरे १०. छाडी गायौ ईन्दिरा चेम्जोङ्
क्र.सं गीतको वोल संगीत क्र.सं गीतको वोल भिडियो (निर्देशक)
१. तिमी देखी पदम रोकाया १. सम्हालेर सवनम मुखिया
२. तिम्रो घर जलाई महेश खड्का २. ओ रामा रामा जीवन शाही
३. हलक्कै ज्यान बढ्यो रे शिला बहादुर मोक्तान ३. दिक्कै भो राजेश श्रेष्ठ
४. शिरशिर हावा बी.बी अनुरागी ४. के देखेर माया लायौ सुव्रत राज आचार्य
५. मायालु सी.डी.विजय अधिकारी ५. हजार चोट विपिन भाट
६. म तिम्रो अर्जुन कौशल ६. सिरसिर हावा रविन्द्र वराल
७. म त हारेको मान्छे डी.आर.भट्ट ७. हलक्क ज्यान बढ्यो रे अर्जुन अधिकारी
८. नशा द विकल्प व्याण्ड ८. मायालु जीवन शाही
९. नसक्छु म शंकर थापा ९. सरर सरर भिमफेदी गाईज्
१०. छाडी गयौ राजशुक्र लिम्बु १०. दिलको राजा पासाङ योञ्जन लामा

उत्कष्ट १० का मनोनयनहरु लोक दोहोरी तर्फ क्र.सं गीतको वोल स्वर क्र.सं गीतको वोल शव्द
१. नौजाले मायाले जय देवकोटा १. गुराँस फुल्यो बनैमा प्रकाश कटुवाल
.२ प्यार प्यार रामजी खाँड २. हुन्थ्यो भेट मोहन खड्का
३. सरर प्लेनमा आए अमृता लुंगेली मगर ३. माटो विष्णुजंग शाह
४. गुराँस फुल्यो बनमा उमा श्रेष्ठ ४. सपनीमा देखिन्छौ रीता कौशल
५. तोरी फुल्यो पँहेलै देवी घर्ती ५. विउ खायो किरैले प्रल्हाद सुवेदी
६. दुखिको दैलोमा नवराज ढुङ्गाना ६. सधै तिम ्रै काखमा सहदेव कोईराला
७. आँखैमा गाजल टिका पुन ७. माछी काँहा छ सरोज लामिछाने
८. विउ खायो किरैले अमृत खाती ८. तोरी फुल्यो पहेलै गोकुल भट्ट
९. तिमी चुम्मा स्मृति गौतम ९. जाउँ हिड खेताला सुर्य मिश्र
१०. भेरी सलल सन्ध्या बुढा १०. घर त ठिमि सरोज लामिछाने
क्र.सं गीतको वोल संगीत क्र.सं गीतको वोल भिडियो (निर्देशक)
१ जाउँ हिड खेताला डि.वी गुरुङ् १. जाउँ हिड खेताला जीवन शाही
२ विउ खायो किरैले अमृत खाती २. नौजाले मायाले प्रकाश भट्ट
३ सार्छु भन्थ्यौ किरण अधिकारी ३. प्यार प्यार मौसम हिमाली
४ आज संगै वसन्त थापा ४. सरर प्लेनमा आए बाबु थापा
५ सपनीमा देखिन्छौ अर्जुन कौशल ५. गुराँस फुल्यो बनमा शंकर विसी
६ हुन्थ्यो भेट रामु खड्का ६. आँखैमा गाजल शिव वि.क
७ सरर प्लेनमा आए पशुपती शर्मा ७. सार्छु भन्थ्यौ सु– यूनिक जिम्वा
८ आखैमा गाजल लोकनाथ सापकोटा ८. विउ खायो किरैले विक्रम चौहान
९ दुखिको दैलोमा नवराज ढुङ्गाना ९. माछी काँहा छ मिलन श्रेष्ठ
१० प्यार प्यार पशुपती शर्मा १०. तोरी फुल्यो पहेलै शंकर वि.सी

उत्कष्ट १० का मनो
७. झ्याना पुल्टुङ् (दिप ज्योती) चिरञ्जिवी भण्डारी ७. चट्टै (फर्के) लेखु सहयात्री
८. पर्ख पर्ख मायालु (मंगलम्) कृष्ण काफ्ले ८. ए चरी (कान्छी) राजन राज शिवाकोटी
९. पर्ख पर्ख मायालु (मंगलम्) विन्दु परियार ९. विस्तारै विस्तारै (सकस) सहदेव ढुङ्गाना
१०. चिपक चिपक (रज्जा रानी) नरहरी प्रेमी १०. भन्छु आज (म यस्तो गीत गाउछु) सुदर्शन थापा
क्र.सं गीतको वोल संगीत – चलचित्र तर्फ भिडियो विधा समावेश नगरिएको व्यहोरा
जानकारी गराईन्छ ।

– यस अवार्डको प्रतिस्प्रर्धामा आयोजकले निर्धारण गरे भन्दा कम
संख्यामा सहभागी भएका मैथली,मारवाडी र गुरुङ भाषाका
गीतलाई विशेष सम्मान गरिनेछ भने स्वदेश गान तर्फ एक गीत
र महिला हिंसा सम्वन्धि तैयार भएको चेतना मुलक गीत र
संगीतिक दुनिंयामा नौलो प्रयोगको रुपमा आएको संगीतकार
मीन विष्टले तैयार पारेको प्रथम नेपाली थ्रीडी म्यूजिकलाई समेत
विशेष सम्मान गरिने व्यहोरा जानकारी गराईन्छ ।

– ”नेपाली मुल भाषाको भिडियो र अन्य भाषिक गीत तथा
भिडियोमा संलग्न सर्जकहरुलाई (जस्तै ः गीतकार, संगीतकार,
गायक÷गायिका, भिडियो निर्देशक,सम्पादक, छायांकार र
कलाकारहरुमा मोडल महिला १ र मोडल पुरुष १ ) उत्कृष्ट
१० को मनोनयनमा परेकाहरुलाई प्रमाण पत्र प्रदान गरिनेछ ।”
१. शिरै माथि शिरफुल (शिरफुल) देवराज आलेमगर
२. पर्ख पर्ख मायालु (मंगलम्) दिपक शर्मा
३. सम्झनाको सारंगी (संरक्षण) प्रभाष मल्लिक
४. घिन घिन मादल (पञ्चेबाजा) विकास चौधरी
५. काँहा छ र (म यस्तो गीत गाउंछु) अर्जुन पोखरेल
६. तिमी रोएको पल (ऐश्वर्य) अर्जुन पोखरेल
७. कुटुमा कुटु (२ रुपैयाँ) राजन राज सिवाकोटी
८. चट्टै (फिर्के) सुवास भुषाल
९. चरी चट्ट परी (कान्छी) राजन राज सिवाकोटी
१०. विस्तारै विस्तारै (सकस) चेतन सापकोटा

उत्कष्ट १० का मनोनयनहरु नेवारी भाषा तर्फ (अडियो र भिडियो) क्र.सं. गीतको वोल कलाकारको नाम क्र.सं. गीतको वोल निर्देशकको नाम
१ नुरे नु राजु कर्माचार्य १ यँला वह न्हि पुर्णकाजी ज्यापु
२ मस्यु जित छुजु छुजु रोजी डंगोल श्रेष्ठ २ कन्हे निर्से नतुई मखुः पुर्णकाजी ज्यापु
३ चुरोट तोते टुना ज्याक महर्जन ३ धात्थे जितः यः गु खः सा सुरेश महर्जन
४ देय न फोँसा सुरेन्द्र महर्जन (अमर) ४ नुरे नु सुरेन्द्र मानन्धर
५ हे हाकुनी मयाजु ज्याक महर्जन,लुभु पाटन ५ मस्यु जित छुजु छुज सुरोज महर्जन
६ छेगु लागि हे जी सानुबाबु महर्जन,दिपा महर्जन ६ हे हाकुनी मेयजु ज्याक महर्जन
७ यौवन या रुपेश डंगोल ७ छँगु लागि हे जी राजन शाही
८ तिमिला दे छेगु ख रुपेश डंगोल ८ यौवन या सुरेन्द्र महर्जन
९ कन्हे निर्से नतुई मखु पुर्णकाजी ज्यापु ९ तिमिला दे छेगु ख सुरेन्द्र महर्जन
१० वारे भाजुवा सोनी राज भण्डारी १० मुसुमुसु रुपेन श्रेष्ठ

उत्कष्ट १० का मनोनयनहरु तामाङ भाषा तर्फ (अडियो र भिडियो) क्र.सं. गीतको वोल कलाकारको नाम क्र.सं. गीतको वोल निर्देशकको नाम
१ तुङ्वा ह्याङ्ला राज कुमार तामाङ् १. देन्वा माया लामुला अमिर दोङ्
२ माया लाउ विशाल योञ्जन,शशीकला मोक्तान २. फुर फुर तान्सी दिपक तामाङ
३ डम्फिनी छिवा प्रयास दोङ निर्मला घिसिङ ३. डम्फिनी छिवा राज कुमार मोक्तान
४ देन्वा माया लामुला विरेन दोङ् ,निर्मला घिसिङ् ४. तुङ्वा ह्याङ्ला मन्दीप राना
५ ओ आमा चन्द्र कुमार दोङ ५. सेम्तावा ह्मी दिपक तामाङ
६ ह्याङला माया रोशन लामा, निर्मला थिङ ६. ह्याङला माया अमिर छोङ
७ आमा राज कुमार तामाङ् ७. ए नोन ङाला सेम्ला ताङ्वा अजय स्याङ्ताङ
८ सेम्तावा ह्मी अमृत लामा,सशिकला मोक्तान ८. माया लाउ विक्रम लामा
९ दोखाङ् चन्द्र कु. दोङ,निर्मला घिसिङ ९. ब्राईले माया अजय स्याङ्तान
१० लामाला कोला धिरज गोले, ईन्दिरा गोले १० ओ आमा अमिर दोङ

उत्कष्ट १० का मनोनयनहरु देउडा तर्फ (अडियो र भिडियो) क्र.सं. गीतको वोल कलाकारको नाम क्र.सं. गीतको वोल निर्देशकको नाम
१. हुड्केली दर्शन चाँदनी मल्ल १. दुबैको लाहुर्या भिम थापा
२. चल गोविन्दे पुर्णकला वि.सी, शुरेस साही २. तिमी पारी छौ चाचरी गु्रप
३. कर्म होराले चाँदनी मल्ल,चन्द्र सिंह खाती ३. याँ सम्झीने कोई भएईन विरेन्द्र भाट(विपिन)
४. यो लोटाउनो राँङो विनोद बाजुराली,अनिता बाजुराली ४. सम्झनामा लोकेन्द्र भट्ट
५. लैजा रुमाल बैना बैकुण्ठ महत,पुर्णकला वि.सी ५. लैजा रुमाल बैना शंकर वि.सी
६. जन्म्या भुमी शेर साउँद,रेखा जोशी ६. आईगयो बसन्त मिराज अर्याल
७. आईगयो बसन्त अर्जुन कौशल ७. डेउडा खेल्छु चट्टै शंकर वि.सी
८. मेरी मायालु चाँदनी मल्ल,विपिन घिमिरे ८. मेरी मायालु चाँदनी मल्ल
९. ढल्क्यो जोवन कृति बहादुर सिंह, टिका पुन ९. बग्न्या करनाली पदम रोकाया
१०. तिमी पारी छौ चाँदनी मल्ल १०. घुम्टो ओडी डोली चढी राजेन्द्र थापा

उत्कष्ट १० का मनोनयनहरु चौधरी थारु भाषा तर्फ (अडियो र भिडियो) क्र.सं. गीतको वोल कलाकारको नाम क्र.सं. गीतको वोल निर्देशकको नाम
१ सिरुवा पार्वेन मनोज महतो,समिक्षा चौधरी १. जव से देखिल् हम तुमको विर चौधरी
२ काजरवाली सुरेश खवास,लोचन भट्टराई २. बहुत डान्स कर्लेउ मुना लोभकुस्मी
३ फर फर उरे मोर के. थारु,संगीता चौधरी ३. नथियावाली से शिव वि.क
४ छैली तोहर लेहेङगा सुदिप महतो ४. छैली तोहर लेहेङगा रुपेश उप्रेती , साहिल चौधरी
५ जव से देखिल् हम तुमको दिपेन्द्र चौधरी ५. फर फर उरे मोर मुन्ना लोभकुस्मी
६ नथियावाली से अर्जुन कौशल ६. गोहर गलेमे राज कुस्मे, साहिल चौधरी
७ अरे रे कबु कबु दर्पण कुसम्या,समिक्षा चौधरी ७. कौन किल्ला मे नै छुट्ली दिपक कु. चौधरी
८ निवुवा जैसन समिक्षा चौधरी ८. तु हमर दिलके टुकरे कृष्ण प्रसाद चौधरी
९ कौन किल्ला मे नै छुट्ली नन्दु राज चोधरी ९. नौरङ्गी लेहेङ्गा भिम अधिकारी
१० नौरङ्गी लेहेङ्गा मनिषा राई १० हमर देश रामलाल चौधरी

उत्कष्ट १० का मनोनयनहरु राई भाषा तर्फ (अडियो र भिडियो) क्र.सं. गीतको वोल कलाकारको नाम क्र.सं. गीतको वोल निर्देशकको नाम
१ देलकम हेङ् भो ओ रैछ पुर्ण बहादुर राई १. घुमी घुमी शिव वि.क
२ बिजमफुल ए बिजमफुल उर्मिला खालिङ राई २. न्वाम खुङ् लक पुर्ण बहादुर राई
३ दुध कुण्डो बजार यादव राई भाषिक गीतहरु तर्फ श्रव्य सामाग्रीको तुलनामा
दृश्य सामाग्री निर्माण कम भएको अनुभव
निर्णायकहरु र आयोजक समितिले गरेकोछ ,
तथापी जे जस्तो संख्यामा गीतको दृश्य सामाग्रीहरु
हामी संग समावेश भएका छन् सोही आधारमा
उत्कृष्ट दृश्यहरुको छनौट गरी पुरस्कार प्रदान
गरिनेछ ।
४ धजुरा फुर्का पविधन खालिङ
५ मासिमी ताङ्कप्च्यो पुर्ण बहादुर राई
६ घुमी घुमी अर्जुन कौशल आभा मुकारुङ
७ न्वाम खुङ् लक यादव,पविधन र पुर्ण बहादुर राई
८ अब्दोसा मो. ओ योगेश्वर राई,पुर्ण बहादुर राई
९ लाम्तुम्मा अजय अलंकार,माया कुलरङ
१० सानिवा खाप्चाय आभा मुकारुङ

उत्कृष्ट १० का मनोनयनहरु लिम्बु भाषा तर्फ (अडियो र भिडियो)
क्र.सं. गीतको वोल कलाकारको नाम क्र.सं. गीतको वोल निर्देशकको नाम
१. चासोक तङ्नाम फुलमाया तुम्रोक,राजशुक्र लिम्बु १. फुङ् ईन सेवा लोकेन साँवा लिम्बु
२. थेगु इथ्लेक शुसन लिम्बु २. सेलाक्मा हा रोशन आम्वुहाङ
३. तमह्याङ्ग तुम्बा मुना लिम्बु,शुसन लिम्बु ३. तुन्तुगेन लोकेन साँबा लिम्बु
४. सुरु आङ्ग सुरु सुरितिङ्ग शुसन लिम्बु ४. ए लँङ्गवा युगल पोमो लिम्बु
५. सरलाई सर मञ्जु लिम्बु, शुसन लिम्बु ५. सरलाई सर युगल पोमो लिम्बु
६. मिम्जिरेन काई सुनिता थेगीम ६. तेरेमे चासोक तङ्नाम लोकेन साबा
७. ए लँङ्गवा रोशा लिम्बु ७. स्यालेन रवि लिम्बु
८. तेरेमे चासोक तङ्नाम निर्मल सुब्बा,लक्ष्मी लिम्बु ८. नाया सोक भुपेन्द्र तुम्बाहाम्फे
९. नाया सोक मानु नेम्वाङ
१०. फुङ् ईन सेवा राजेन्द्र केरुङ

उत्कष्ट १० का मनोनयनहरु मगर भाषा तर्फ (अडियो र भिडियो) क्र.सं. गीतको वोल कलाकारको नाम क्र.सं. गीतको वोल निर्देशकको नाम
१ कुला आले कृष्ण थापामगर १. झोर्ले लाफाको चित्र मस्की मगर
२ जिवाटार आर्मिटके छान्ने तिला थापा गर्जामगर २. जिवाटार आर्मिटके छान्ने चन्द्र मन्दिर मगर
३ नाङ्खान लेनाङ् बुद्ध थापामगर ३. घुमी घुमी शिव वि.क
४ रैंया वमाले तारा श्री मगर ४. रैनमा वामाले भेजन पुन
५ विरानो लाङ्घाङ कविता आलेमगर नेपाली मुल भाषा तर्फ ः
१. चलचित्र – ३ विधा (शव्द,स्वर र संगीत)
२ पप÷आधुनिक – ४ विधा (शव्द, स्वर, संगीत र भिडियो)
३. लोकदोहोरी – ४ (शव्द, स्वर, संगीत र भिडियो)
नेपालमा वोलिने विभिन्न राष्ट्रिय भाषा तर्फ ः
४. नेवारी –२ विधा (गीत र भिडियो)
५. तामाङ – २ विधा (गीत र भिडियो)
६. देउडा – २ विधा (गीत र भिडियो)
७. थारु÷ चौधरी – विधा २ (गीत र भिडियो)
८. राई – २ विधा (गीत र भिडियो)
९. लिम्बु – विधा २ (गीत र भिडियो)
१०. मगर – विधा २ (गीत र भिडियो)
११. शेर्पा विधा २ (गीत र भिडियो) गरि कुल २७ वटा ट्रफी वितरण गरिने छ भने भाषा गत र
भिडियो तर्फ पर्नु भएका गीत र भिडियो संग सम्वन्धित सर्जकहरुकालागी उत्कृष्टताको प्रमाण पत्र
प्रदान गरिनेछ ।
६ सोमबारे याकाङ् जगदिश समाल
७ घुमी घुमी अर्जुन कौशल,देवी घर्ती
८ सर्ध देनाम सुनिता सुब्बा
९ झोर्ले लाफाको मधुसुदन थापा,निरु श्री मगर
१० उमेर लेनाङ् खड्ग गर्वुजामगर

उत्कष्ट १० का मनोनयनहरु शेर्पा भाषा तर्फ (अडियो र भिडियो) क्र.सं. गीतको वोल कलाकारको नाम क्र.सं. गीतको वोल निर्देशकको नाम
१ याम्बु ग्यलखापा सोनाम शेर्पा १. सेमुला दुङ्गल सागर सुब्बा
२ दिया जिला सारी साम्ला फारा टेण्डि शेर्पा,देबी घर्ति २. के साङ्ला मिङमा फुटी शेर्पा
३ पालिके दोर्जे लामा ३. आहाले राम सली आहा कर्मा शेर्पा
४ जम्बुलीङ डोमा शेर्पा,गम्बो शेर्पा ४. तेकी खाङ्ज्येन तेन्जीङ् शेर्पा
५ नेगी सिम्ला लाक्पा शेर्पा (आमोद) ५. दिया जिले सारी साम्ला जीवन शाही
६ रिङ्वोचे दोर्जे लामा ६. ख्योला तोङजीनी कर्मा शेर्पा
७ सेमुला दुङ्गल छिरिङ लामा ७. नेगी सिम्ला छिरिङ दोमा शेर्पा
८ आलमी होस सोनाम शेर्पा ८. जम्बुलीङ गम्बु शेर्पा
९ ख्योला तोङजीनी आङफुरी शेर्पा,
१० सोलुने केला दोर्जे लामा