जान्नुहोस् बलिउडका महानायक अमिताभ बच्चनको पढाईको र्स्थर

बलिउडमा चर्चामा रहेका कति नायक नायिकाहरु छन् । जसले फिल्ममा सफलता प्राप्त गरेता पनि उनीहरुको पढाई भने निकै कम रहेको हुन्छ । तर आज हामी तपाईहरुलाई बलिउडका यस्ता नायकका बारेमा बताउन गइरहेका छौ । जसले फिल्म मात्र नभएर पढाइमा पनि निकै राम्रो सफलता प्राप्त गरेका छन्  ।

बलिउडका महानायक भनेर चिनिने अमिताभ बच्चनले फिल्मको क्षेत्रमा त निकै सफलता प्राप्त गरेका छन् नै उनको पढाई पनि निकै राम्रो रहेका छ ।

अमिताभले नैनीतालको शेरबुड कलेजबाट स्नातक गरेका छन् । त्यसपछि दिल्ली युनिभर्सिटीको किरोडिमल कलेजबाट आर्टस् र साइन्स पढेर पास गरे । उनले बलिउडका अन्य कलाकारहरु भन्दा निकै राम्रो पढेका छन् ।