प्रदीपका साथमा मिरुना:फिल्म रोजी

फिल्म ‘रोजी’मा अभिनेत्री मिरुना मगर अभिनेता प्रदीप खड्काको जोडीको रुपमा देखिने भएकी छिन् ।

यसअघि फिल्म लालपूर्जामा  मिरुना अभिनय गरिसकेकी छिन । तर यसबाट भने उनले खासै सफलता प्राप्त गर्न सकेकी थिनन   ।

फिल्मलाई निर्देशन निरक पौडेलले गर्ने भएका छन् भने बैशाख ५ गतेबाट फिल्मको छायांकनमा सुरु हुने भएको छ  ।