फिल्म कुम्भकरणको प्रर्दशन मिति तय

फिल्म कुम्भकरणको प्रर्दशन मिति तय भएको छ ।

निशा अधिकारी र गौरव पहाडी अभिनित फिल्म कुम्भ करण जेठ २५ गते प्रदर्शन हुने तय भएको छ । यो फिल्म रोल्पा रोग फेम्ड निर्देशक दीपक ओलीको दोस्रो फिचर फिल्म हो ।

गौरव, निशा, भोलाराज सापकोटा र अभय बराल लगाएतका कलाकारले फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन्  । फिल्मको छायांकन मध्यपश्चिमको प्यूठानमा गरिएको हो ।
हेर्नुहोस फिल्मको कुटु कुटु बोलको गीत: