फिल्म ‘द सेप अफ वाटर’ शुक्रबारबाट नेपाल

अस्कर अवार्डजित्न सफल फिल्म ‘द सेप अफ वाटर’ नेपालमा प्रदर्शन हुने हुँदैछभएको छ । एप्पल इन्टरटेनमेन्टका अनुसार फिल्म मुलुकभरका मल्टिप्लेक्समा शुक्रबारबाट प्रदर्शन आउने भएको छ ।

श्रेष्ठका अनुसार, शुक्रबार फिल्म रिलिज नेपालमा रिलिज हुदैछ । सन् २०१८ को अस्कर अवार्डमा उत्कृष्ट फिल्मसहित निर्देशक, प्रोडक्सन डिजाइन र ओरजिनल स्कोरमा फिल्मले जितेको थियो ।

अरुकर अवार्ड जिते पश्यात फिल्मको चर्चा निकै माथि सम्म पुगेको थियो ।

गुलिएर्मो डेल टोरो निर्देशित फिल्ममा स्याली हकिन्स, माइकल स्यानन्, रिचर्ड जेनकिन्स र डग जोन्सको मुख्य अभिनय रहेको छ । फिल्म सन् १९६२ मा अमेरिकाको बाल्टिमोरमा उच्च सुरक्षासहित राखिएको हुमनोइड प्राणीसँग प्रेममा पर्ने म्युट गर्लको कथामा आधारित रहेको छ ।
हेर्नुहोस फिल्मको ट्रेलर: