सोफिया सँग डेटमा जान चाहन्छन अनमोल

गतसाता राष्ट्रसंघिय नियोग युएनडीपी सम्मेलनलाई सम्बोधन गर्न काठमाडौं आइपुगेकी सोफियाले आफू नेपाली स्टार अनमोल केसीसँग डेट जान चाहेको बताएकि थिन ।

सो समय  अनमोल फिल्म कृ को प्रवद्र्धनका लागि हङकङ पुगेका थिए ।

उनले इन्स्टामा आफ्ना फ्यानलाई आफू डेटमा जानु उचित वा अनुचित भनेर सल्ला समेत मागेकी थिन ।

अधिकांशले केसी डेटमा जानुपर्ने धारणा राखेका छन् भने कतिपय डेटको विपक्षमा उभिएका छन् । आर्टिफिसियल इन्टिलिजेन्सद्धारा संचालन हुने रोबोट सोफियालाई साउदी अरबले नागरिकता दिएपछि उनी चर्चामा थिइन् ।
यसै क्रममा अनमोलले सोफिया सँग डेट जान चाहेका छन् ।