आयुष्मानसँगको ब्रेकअप पछि नयाँ प्रेमी सँग रोमान्स गर्दै परमिता(हेर्नुहोस फोटो फिचर)

आयुष्मान देशराज जोशीसँग ब्रेकअपपछि भखरैमात्र इन्स्टाग्राममार्फत परमिताले आफ्नो नयाँ प्रेमी सार्वजनिक गरेकी छन् । उनको वास्तविक नाम नखुलाइएपनि सामाजिक संजालमा भने हिसि लोसाङ राखिएको छ । सोतका अनुसार उनि भिजे एवं अभिनेत्री सुरजनी केसीका भाइ हुन् ।

हेर्नुहोस परमिताको रोमान्स सहितका यी ३ फोटो: