बलिउडमा रोल पाउन र टिकि रहन निर्माता निर्देशक सँग रात बिताउने यी अभिनेत्रीहरु

बलिउडका नायक नायिकाहरुले सफलता प्राप्तिका साथ साथै बलिउडमा टिकी रहन निकै नै संघर्ष गर्नु पर्ने हुन्छ । बिशेष गरि नायिकाले ।
सबैलाई यो लाग्ने गर्छकि, बलिउड नायिकाहरुको जीवन सहज छ । यिनीहरुलाई कुनै दुख हुन्न । कुनै संघर्ष गर्नु पर्दैन । तर त्यो गलत हो । बलिउड नायिकाहरुले आफु बलिउडमा टिकी रहन र सफल हुनका लागि यति सम्म गर्नु पर्छकी उनीहरुले निर्माताले रात बिताउन राखेको प्रस्ताप पनि स्वीकारनु पर्छ ।

बलिउडका यी नायिकाहरुले स्विकारेका छनकी,  उनीहरु चर्चामा आउन र बलिउडमा टिकी रहन निर्माता निर्देशक सँग रात बिताएका  थिए ।  कास्टिंङ काउज नामक यो प्रचलन अझै पनि बलिउडमा कायमै छ । तर कुनै नायिकाले यसको खुलासा गर्छन । भने कसैले गर्दैनन् ।

कंगना रनावत
राष्ट्रिय अवार्ड जित्न सफल नायिका कंगना पनि कास्टिंङ काउजको शिकार बनेकी थिन । यसको खुलासा उनि आफैले एक अन्तरवार्तामा गरेकी थिन ।

प्रिती जैन
प्रिती जैनले निर्देशक मधुर भन्डारकरले फिल्ममा रोल दिन्छु, भन्दै उनको फाइदा उठाएको आरोप लगाएकी थिन ।