१० जानासँग डेट गरिसकेकी छिन: बलिउड अभिनेत्री सुष्मिता सेन

पूर्वमिस युनिभर्स तथा बलिउड अभिनेत्री सुष्मिता सेन ४२ वर्ष पुगिसकेकी छिन । मिस युनिभर्सको ताज लगाएपछि उनी बलिउडमा आएकी हुन् । उनले केही हिट फिल्म बलिउडमा दिएकी छिन भने केहि फिल्म फ्लप पनि भएको थियो । तर पनि उनी सधै चर्चामा रहने भने सफल भइन् । उनको चर्चाको विषय भने सधै उनका ब्वाइफ्रेन्डनै हुन् ।
अभिनेत्री सुष्मिताले अहिलेसम्म रितिक भसिन, विक्रम भट्ट, रणदीप हुड्डा, वसिम अकरम, मुद्स्सर अजिज, इम्तियाज खत्री, मानव मेमन, संजय नारङ्ग, सब्बिर भाटिया र वन्टी सचदेवा गरि १० जानासँग डेट गरिसकेकी छिन ।