प्रमोद खरेलको स्वरमा”चाहेर फूल्यौ”को म्युजिक भिडियो सार्वजनिक

चर्चित गायक प्रमोद खरेलको स्वरमा”चाहेर फूल्यौ”को म्युजिक भिडियो सार्वजनिक भएको छ। संगीतकार राजकुमार बगरको संगीतको यो गीत रबिन बिरही पुनले लेखेका हुन्।

शिशिर श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोमा मुकेश हुमागाईले छायांकन गरेका छन्। यो गीतलाई जनता डिजिटल एन्ड फिल्मले गीत बजारमा ल्याएको हो।भने गीतमा नम्रता सापकोटा र रोशन अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो: