यस कारण पटक पटक आत्मा हत्या गर्न खिजेकी थिन,माइकल ज्याक्सनकी छोरी पेरिसले

पपस्टार माइकल ज्याक्सनकी छोरी पेरिस माइकल केथेरिन ज्याक्सनको जन्म ३ अप्रिल १९९८ मा भएको हो ।

उनले एक अन्र्तवार्तामा आफु यौन उत्पिडनमा परेको खुलाएकी थिइन् । एक अपरिचित व्यक्तिले उनलाई यौनजन्य व्यवहार गर्ने गर्थे ।

त्यसबेला उनी लागुऔषधको लतमा फसेको पनि उनले खुलाएकी छिन् । साथै, त्यसबेला पेरिस ज्याक्सनलाई डिप्रेसन समेत भएको थियो ।

माइकल ज्याक्सनको मृत्युपछि उनले पटक पटक आत्मा हत्या गर्ने प्रयास समेत गरेकी थिइन् । साथै उनले  ‘मेरो बुवाको मृत्यु स्वभाविक होइन । यो हत्या थियो ।’समेत भनेकी थिन ।

सन् २००९ मा माइकल ज्याक्सनको हत्या भएको उनको भनाइ रहेको छ । भने उक्त हत्या दोष उनले डाक्टर कौनराडा म्युरेलाई लगाएकी छिन् । एजेन्सी