क्रिकेटर सन्दीप लामिछाने अब गायक पनि(हेर्नुहोस गीतको ट्रेलर)

क्रिकेटर सन्दीप लामिछाने खेलाडीमात्र नभएर अब गायक बन्ने भएका छन् ।

इन्डियन प्रिमियर लिगमा छनोट हुने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले ट्वीटरमार्फत आफू गायक बन्न लागेको कुरा सार्वजनिक गरेका छन् । भने उनले आफ्नो एल्बम ‘प्रतिक्षामा द वेइटिङ’मा रहेको गीत उदासको ट्रेलर समेत युट्युवमा सार्वजनिक गरेका छन् । साथै उनको गायन भने खेल पछी पर्ने दोस्रो रोजाई रहेको समेत बताएका छन् ।

हेर्नुहोस गीतको ट्रेलर: