यी हुन् साउथ इन्डियन फिल्ममा चर्चित दाजुभाइ-दिदीबहिनी

हामी सबैलाई थाहा भएको कुरा हो की । बलिउडमा संग्लन अभिनेता अभिनेत्रीका साथसाथै उनीहरुका आफ्नो आफन्त पुरै परिवारनै फिल्म क्षेत्रमा रहेका हुन्छन । यसैगरि साउत इन्डियन फिल्ममा पनि केहि आफन्तहरु रहेका छन् । जो परिवार तथा आफन्त हुन् ।

राम चरण र एलु अर्जुन

यी दुइका आमा फरक हुन । तर यिनीहरु बीच आफ्नै आमाले जन्मायका सन्तानको भन्दा धेरै माया रहेको छ ।

काजल अग्रवाल र निशा अग्रवाल

सायद सबैलाई थाहा नहुन सक्छकि, काजल र निशा दिदीबहिनी हुन् । र काजलले नै उनकी बहिनीलाई फिल्म क्षेत्रमा लियाएकी हुन् । र उनले भने यसमा खासै नाम दाम कमाउन सकिनन् । र अन्त्यमा निशाले बिजनेशम्यान सँग विवाह गरिन ।

सुर्य र कार्ति
धेरैलाई थाहा नहुन सक्छ कि यी दुई दाजुभाइ हुन् । र यिनीहरुले जुन जुन फिल्ममा अभिनय गरेका छन् । ती फिल्म सबै हिट भएका छन् ।

श्रुति हसन र अक्षरा
यी दुई पनि दिदीबहिनी हुन् । यिनीहरुले आफ्नो सुन्दरताकै कारण निकै सफलता प्राप्त गरेका छन् ।