आफ्नै पिता महेश भट्टमाथि दोस्रो किताब लेख्दै पूजा भट्ट

बलिउड अभिनेत्री तथा निर्देशक पूजा भट्टले आफ्नो दोस्रो पुस्तकका लागि उनकै पिता महेश भट्टमाथि काम सुरु गरेकी छिन ।

भारतीय मिडिया अनुसार, विवादित, निडर र रोचक फिल्म निर्देशक भएकाले उनले भट्टमाथि किताब लेख्न लागेकी हो । र उनले किताब लेख्ने काम थालिसकेकी र यो उनको पिता माथि हुने जानकारी समेत उनले दिएकी हुन् । भने भट्टसँग पुजा मात्र नभएर बलिउड फिल्म इन्ड्रस्टीकै एउटा सिंगो पुस्तानै प्रभावित रहेको छ ।