आजैबाट सुरु भयो रानी मुखार्जिको हिचकी

शत्रुगते सँगसँगै आजबाट बलिउड फिल्म नेपाली पर्दामा रानी मुखर्जीको हिचकी प्रर्दशन आएको छ । भने उता बलिउडमा पनि हिचकी सँगै आजैबाट परेशान परिन्दा, सादी तेरी बजाएंगे हम ब्यान्ड फिल्म प्रर्दशनमा आएको छ ।

बलिउड ड्रामा जेनराको हिचकी यशराज फिल्मस् ब्यानरमा तयार भएको हो । सिद्धार्थ मलहोत्रा निर्देशित फिल्म हलिउड फिल्म फ्रन्ट अफ दी क्लासको हिन्दी एडप्टेसन हो । भने फिल्ममा रानी मुखर्जी शिक्षिकाका भूमिकामा रहेकी छिन ।