१४ करोड ५८ लाखभन्दा बढी भ्युज प्राप्त गर्न सफल अल्लु अर्जुनको ‘सरैनोडु’(हेर्नुहोस भिडियो)

दक्षिण भारतीय तेलुगु फिल्मका सुपरस्टार अल्लु अर्जुन अभिनित ‘सरैनोडु’को हिन्दी डब भर्सन फील्मले यूट्यूबमा रेकड राखेको छ । यो फिल्म अहिले सम्मकै सर्वाधिक हेरिएको फिल्म अन्तर्गत परेको छ ।

यो फिल्मले ५० लाख भन्दा बढि लाइक र १४ करोड ५८ लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ ।
फिल्म २०१६ मा रिलिज भएको थियो । भने हिन्दीको डब भर्सन यूट्यूबमा सन् २०१७ मे २८ मा रिलिज भएको थियो ।
हेर्नुहोस फिल्म: