लामो समयको अन्तराल पछी फिल्म ‘भरत’मा सलमान र प्रियंका सँगै

बलिउडका चर्चित नायक सलमान खानको फिल्म रेस ३ चाडैनै प्रर्दशनमा आउने तयारीमा रहेको छ । यसका अलावा सलमान खानले अलि अब्बास जफर निर्देशित फिल्म ‘भरत’मा पनि अभिनय गर्दै छन् । जसमा सलमानका साथमा प्रियंका चोपडापनि देखिदै छिन ।

धेरै लामो समयको अन्तराल पछी यी दुई पुर्न फिल्ममा सँगै देखिने भएका छन् । यो भन्दा अगाडी यी दुई पहिलोपटक फिल्म ‘मुझसे सादी करोगी’मा सँगै अभिनय गरेका थिए । भने दोस्रोपटक फिल्म ‘ए इश्क र गाड तुझसी ग्रेट हो’मा सँगै अभिनय गरेका थिए । त्यस पछी पुर्न यी दुई फिल्म ‘भरत’मा सँगै देखिने भएका छन् ।

भने अहिले यी दुई फिल्म ‘भरत’को स्क्रिप्ट अध्ययन गरिरहेका छन् ।