गायक रमेश श्रेष्ठ मेलोडि साँझ परे पछि तान्न मन लाग्छ च्वास्स च्वास्सू भन्दै भट्टीमा भेटिए(भिडियो सहीत)

गायक तथा संगीतकार रमेश श्रेष्ठ मेलोडिको ‘साँझ परे पछि तान्न मन लाग्छ च्वास्स च्वास्सू’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ हिट तथा सुमधुर गितहरु नेपाली सांगीतिक बजारमा पस्केर चर्चा कमाएका गायक रमेश श्रेष्ठ मेलोडीको विभिन्न मेला महोत्सब देखि एफ एम रेडियोहरुमा हिट भएर चर्चित भएको यस गीतलाई गायक मेलोडिले म्युजिक भिडियो मार्फत सार्वजिक गरेका हुन् । पछिल्लो समय चर्चामा रहन सफल गायक रमेश श्रेष्ठ मेलोडीको आजकल व्यस्तता समेत दिनानुदिन बढ्दै गएको छ ।
हेर्नुहोस भिडियो: