पल शाहले यो कसको ‘अंगालोको कसम’ खाएका हुन्

मेमोरी लावती लिम्बु र ताराप्रकाश लिम्बुको स्वरमा ‘तिम्रो अंगालोको कसम’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

तारा प्रकाशकै संगीत रहेको गीतको निर्माता मिलन लिम्बु लावती रहेका छन् ।

नायक पल शाहको अभिनय रागेको यो गीतको भिडियो सिन्धुलीका रमाइला ठाउँहरुमा राजिव समरले खिचेका हुन् ।
हेर्नुहोस भिडियो: