कृष्ण सुवेदीको मायाँको जालले दर्शकको मन जित्दै

‘कहिले बेशी कहिले त लेकतिर
आए आज मायाँको भेगतरि’

‘बग्यो खोली सानु वारकी पार छान हान्दै
‘म त आए सानु मायाँको जाल हान्दै’

लोक गायक कृष्ण सुवेदी र सुनिता नेपालीको लोक दोहोरी गित मायाको जाललाई दर्शकहरुले छोटो समयमा अत्याधिक रुचाएका छन् । सञ्चारकर्मी कृष्ण सुबेदिको शब्द तथा लय सृजनामा सुनिता नेपालीको सुन्दै नाचौँ नाचौँ हुने गीत मायाको जाल सार्वजनिक भएको छोटो समयमै आधि लाख दर्शकले हेरसिकेका छन् । । पोखराको मासबारमा छायंकन भएको गीतमा शंकर बि।सी। र सुनिता नेपालीको दमदार नृत्य पाउन सकिन्छ । शंकर बि।सी।को निर्देशनमा तयार भएको गीतको छायंकन दुर्गा पौडेलले गरेका हुन भने सम्पादन नबिन घर्ती मगरले गरेका हुन ।
यस्तो छ गितको पुरा भिडियो –