पशुपति शर्माको अर्को यथार्थ परक गित , धेरैको जिवनमा मेल खान्छ हेर्नुहोस भिडियो

घर नि किनिस भन्ने सुन्छु किनिस अरे गाडी
मैले फेर्न पाकी छैन च्यातिएको साडी

कैले दिन्छन सुख हाम्लाई कहिले दिन्सछ साहरा
६५ त पुगी सके कति बाचुला र ?

“छोरो सुब्बा बुहारी यसै सुब्बिनी
हाम्लाई फुर्सद हुदैन उब्बिनि”

नेपाली सांगीतिक बजारमा उत्कृस्ट गित प्रस्तुत गर्दै आउनु भएका चर्चित गाएक पशुपति शर्मा र लक्ष्मी बाँनियाको आवाजमा फरक शैलीको गित “तेरी बुडी आइ मिटो मिठो खाइ”गितको भिडियो सार्वजनिक भएको छ । समाजमा रहेको विकृति र बास्तविकता उठाएर गीत लेख्न माहिर मानिने शर्माको यो गीतमा पनि त्यो भाव देखिन्छ । पछिल्लो समय नयाँ जमाना अनुसार छोरा बुहारी र आमा बुबा विचको कथालाई गीतले रमाइले सँग उठाएको छ ।

गीतमा शर्माकै लय तथा शव्द सिर्जना रहेको छ ।आशिस म्युजिक बाट बाजारमा आएको गीतमा दुर्गा पौडेलको छायांकन तथा निर्देशन गरेका छ ।
गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस –