कसको ठुम्कामा अल्झिए सन्दिप ? भिडियो

ज्ञानेन्द्र स्वर्णकारको हल्लायो बोलको गित तिर्सना म्युजिकबाट बजारमा आएको छ । नेपाली सांगीतिक बजारमा उत्कृष्ट छाप छोड्न सफल कम्पनी तिर्सना म्युजिकबाट बाहिरएिको उक्त गितलाई छोटो समयमा धेरै दर्शकहरुले रुचाएका छन् । पछिल्लो समय नेपाली संगीतको फाटमा एउटा धमाकेदार गीत म्युजिक नेपालको युटुब च्यानलबाट बजारमा आएको छ हल्लायो, ज्ञानेन्द्र स्वर्णकारको धमाकेदार संगीत तथा स्वरमा सजिएको गीतमा चर्चित कलाकार सन्दिप न्यौपानेको सब्दमा तयार भएको छ ।

यो गीतलाई दिवान किरणले एरेन्ज गरेका छन् भने प्रकाश भट्टको निर्देशनमा तयार भएको गीत लाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् ।चर्चित मोडेल सन्दिप न्यौपानेले अभिनय गरेको भिडियोमा कविता र बिक्रमले साथ् दिएका छन् ।