नविन के भट्टराईको ‘चाहना एउटै मेरो’ बोलको गीत सार्वजनिकन(हेर्नुहोस भिडियो)

चर्चित गायक नविन के भट्टराईको ‘चाहना एउटै मेरो’ बोलको गीत सार्वजनिक भएको छ ।

जेशिका कंडेलको शब्द, नबिन भट्टराईकै संगीत रहेको यो गीतको संगीत संयोजन मोहित मुनालले गरेका हुन् ।

अस्ट्रेलियामा छायांकन भएको गीतको भिडियोमा प्रकृति श्रेष्ठ र निर्देशकसमेत रहेका किशोर कंडेलको अभिनय रहेको छ । भने भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन् ।
हेर्नुहोस भिडियो: