आफूलाई मिडियामा प्रस्तुत गर्दै श्रीदेवीकी अर्की छोरी खुसी

बलिउडकी निकैनै चर्चित नायिका श्रीदेवीको निधन केहि साता अगाडी भएको थियो । आमाको निधनको पिडालाई पछाडी छाड्दै उनका छोरीहरू पुर्न आफ्नो दैनिकीमा फर्किएका छन् । श्रीदेवीकि जेठी छोरी जान्हवी फिल्मको छायांकन फर्किसकेकी छन् । भने श्रीदेवीकी कान्छी छोरी खुसी कपुर पनि मिडियामा छाउन थालेकी छन् । उनी विभिन्न ग्ल्यामर फोटोसुट गर्दै मिडिया छाउन थालेकी छिन । उनलाई तत्काल फिल्ममा आउन नदिने पिता एवं फिल्म निर्माता बोनी कपुरले जनाएका छन् । भने उनिचाही आफ्नी दिदी जान्हवीको पदचाप पछ्याउँदै, आफूलाई मिडियामा प्रस्तुत गर्दै चर्चा बटुल्दै रहेकी केहि वर्ष पछी फिल्ममा डेब्यु गर्ने सोचमा रहेकी छिन् ।