बलिउडका यी तिन कलाकारहरु जो कुनै समय रोडमा आएका थिए

बलिउड भन्न साथ जो कोहीले पनि नाम अनि दाम भनेर सम्झने गर्छन । हुन त त्यो सहि हो । बलिउडको फिल्मी क्षेत्र त झन् विश्वकै धनि उद्योग अन्तर्गत पर्द्छ । अनि बलिउडका स्टारहरु, हामीलाई लाग्छकी यिनीहरु सँग पैसाको कहिले कमि हुदैन । सदाबहार यिनीहरु पैसामानै खेलिरहेका हुन्छन । आज हामी तपाईहरुलाई बलिउडका यस्ता ३ कलाकारहरुको बारमा बताउनेछौ । जो कुनै समय करोडपती हैन रोडपती बनेका थिए ।

प्रिती जिन्टा
आफुले निर्माण गरेको एउटा फिल्म फ्लप हुदाँ उनि एक पटक रोडमा आएकी थिन ।

जैकी श्रॉफ
आफ्नो करियरलाई उच स्थानमा पुर्याउन सफल अभिनेता हुन् जैकी श्रॉफ । तर एकपटक उनले साजिद नादियावालासँग ऋण लिएका थिए । जुनकी उनले तिर्न सकेनन र आफ्नो फल्याट बेचेर ऋण तिरेका थिए । त्यो समय श्रॉफ कंगाल बनेका थिए ।

भारत भुषण

स्किप्ट लेखक, प्रोडुसर समेत रहेका भारत भुषण उनलाई उनको जीवनको अन्तिम समयमा पैसाको एतीसम्म अभाव भएको थियो । की उनले आफ्नो घर गाडी सर-सामान सबै बेच्न बाध्य भएका थिए ।