अमिताभ बच्चनलाई ६ सय ४० करोडको घाटा

बलिउडका महानायक अमिताभ बच्चनलाई ६ सय ४० करोडको घाटा लागेको छ । हालै बिटक्वाइनमा आएको गिरावटले तीव्ररुपमा बिग बिले ६ सय ४० करोडको कमाई गरेको थियो ।
भचुअल करेन्सीमा आएको गिरावटका कारण उनले जति समयमा कमाएका थिए । त्यो भन्दा निकै कम समयमा गुमाएका छन् ।
बिटक्वाइनमा लगानी गर्ने बच्चन भारतकै पहिलो ठुलो व्यक्ति अन्तर्गत पर्दछन ।

किप्टोकरेन्सीमा सबै भन्दा थोरै लगानी उनकै रहेको छ । बिटक्वाइनको किप्टोकरेन्सी २० हजार डलरबाट २० हजारमा झरेको छ ।
यो कम्पनीले ९ सेकेन्डमा करोडौको लेनदेन गर्ने गर्दछ । कम्पनीले उनलाई इन्डीभिजुअल नन प्रमोटर शेयर होल्डर रहेको बताएको छ ।
पछिलो समय मात्र बिग बिको यस कम्पनीमा २/३८ शेयर रहेको थियो ।