नन्दिता केसी सँग मोडल भानु तिवारीको रोमान्स(हेर्नुहोस भिडियो)

गायक किरण गजमेर र गायिका टिका लामिछानेको स्वरमा ‘सङ्लो यो मन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

भुवन रनपल र कमल राईले निर्देशन रहेको गीतलाई सुरेन्द्र मन सिंहको छायांकन, कमल राईको सम्पादन गरेका हुन् । गीतमा मनिष अधिकारीको शब्द र अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ । भने गीतमा नन्दिता केसी र मोडल भानु तिवारीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो: