आँखाकै ईशाराले इन्स्टाग्रामको मालिक मार्क जुकरबर्गलागि पछाडी पार्दै प्रियाप्रकाश

आँखाको ईशाराका  कारण चर्चामा आएकी प्रियाप्रकाश अहिले युवा पुस्ताहरुको ‘ड्रिम गर्ल’ बनेकी छन् । साथै उनको चर्चा कुनै बलिउडको चर्चित सेलिब्रेटी भन्दा कम छैन ।

आँखाको ईशाराले चर्चामा आएकी उनि पुर्न एकपटक चर्चामा आएकी छन् । कारण हो, उनले एक कपडा ब्रान्डका लागि गरेको फोटो शूत ।

उनि चाडैनै बलिउडका स्टार रणवीर सिंहको साथमा नयाँ फिल्म ‘सिम्बा’मा डेब्यु गर्ने हल्ला पनि उतिकै छ ।

१८ वर्षीय प्रियाप्रकाशका बारेमा उनकी आमा प्रिथाले भास्कर डटकम अन्तर्गत बोल्दै बनेकी छिन, ‘प्रियाले आफ्नो फोटो अहिलेसम्म फोटोग्राफरबाट लिएकी छैनन्। फोटोग्राफर आफैँले प्रियाको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन्’ ।

आँखा ईशाराका कारण चर्चामा रहेकी प्रियाको चर्चा यतिसम्म भएको छ की, उनको इन्स्टाग्राममा ५ मिलियन भन्दा बढि फलोअर्स भएका छन् । जबकी इन्स्टाग्रामको मालिक मार्क जुकरबर्गको इन्स्टाग्राममा ४.१ मिलियन फलोअर्स रहेका छन् ।