फूलले आफ्नो गोप्य अङ्ग छोप्दै गरिन यी एक्टर्सले यस्तो फोतोशूत(हेर्नुहोस फोटो)

भारतमा सम्पर्ण चर्चित रियालटी शो ‘स्प्लिट्विला २’ की बिजेता हो साक्षी प्रधान । उनि सधै उनको हट फोटो र ब्युटीको कारण चर्चामा आउने गर्छिन । यसै क्रममा उनि पुन एकपटक चर्चामा आएकी छिन कारण हो, उनका केही हट एण्ड सेक्सी फोटोहरु जुन अहिले सामाजिक सन्जालमा निकै भाइरल भइरहेका छन् । उनले फूलले आफ्नो गोप्य अङ्गहरु छोपेर फोटो खिचेकी छिन, जुन अहिले निकै भाइरल भइरहेको छ ।

साक्षीका यी फोटो इस्टाग्राम मार्फत भाइरल भएको हो ।

साक्षी केही पहिले फिल्म‘रागिनी एमएमएसड २’मा पनि निकै बोल्ड भुमिकामा देखिएकी थिइन् । महिला समलिङ्गीको भुमिकामा देखिएकी उनी कयौ युवाको मनमा बस्न सफल भएकी थिन ।
हेर्नुहोस फोटोहरु: