आँखाको इशाराले करोडौंलाई लठ बनाएकी प्रियाको डेन्जर फोटोशूट(फोटो फिचर)

आँखाको इशाराले करोडौंको मन जित्न सफल प्रिय प्रकाशले अहिले एक फोटोशूट गराएकी छन् ।

फोटोशूटमा प्रियले गुलाबी रंगको गाउनमा देखिएकी छिन । वूडपेकर फोटोग्राफरले आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनका फोटोहरु शेयर गरेका छन् । अहिले उनको फोटो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
हेर्नुहोस फोटो: