प्रमोद खरेलको स्वरमा ‘पागल बनायो’बोलको गीत सार्वजनिक(भिडियो सहित)

दीक्षा ईन्टरनेशनल प्रालिको प्रस्तुति तथा प्रमोद खरेलको स्वरमा ‘पागल बनायो’बोलको नयाँ गीत सार्वजनिक भएको छ  ।

प्रमोद भण्डारीको रचना कमल अधिकारीको संगीत रहेको यो गीतलाई  किरण नेपालीले निर्देशन गरेका हुन् । भने गीतमा रिस्ता बस्नेत र नबिनराज रेग्मीको अभिनय रहेको छ । गीतलाई श्रीकृष्ण परियारको कोरियोग्राफीगरेका छन् ।

हेर्नुहोस भिडियो: