माधुरीको सुपरहिट गीत ‘एक-दो तीन’ नयाँ अन्दाजका सहित बागी २ मा(हेर्नुहोस टिजर जैकलीनका साथमा)

८० को दशकमा बलिउडको सुपरहिट फिल्म गीत’एक-दो तीन’ लाई पुर्न नयाँ अन्दाजमा मोहिनी बनेर सबैलाई दिवाना बनाउन जैकलीनको साथमा आउदैछ फिल्म बागी २ । फिल्ममा  समावेश माधुरी दीक्षितको सुपरहिट गीत ‘एक-दो तीन’ को टिजर फिल्म मेकरले टुइटरमार्फत सार्वजनिक गरेका छन्  ।

बागी २ पहिलाबाटै टाइगरको कारणले निकै चर्चामा रहेको थियो । भने अब झन् जैकलीनको यो हट डान्सले फिल्मलाई अझै चर्चामा लियाएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

हेर्नुहोस गीतको टिजर टुइटरबाट:

This summer is about to get hotter with ! 🔥 Here’s a sneak peek!

हेर्नुहोस ओर्जिनल गीतको भिडियो: