देवा डान्सरका साथमा फिल्म ‘मरक्युरी’को खतरनाक टिजर सार्वजनिक

प्रभु देवा डान्सरका साथसाथै बलिउडमा अब एक्टर र डायरेक्टरको रुपममा पनि आफ्नो पहिचान बनाउन सफल भएका छन् ।

अप्रिलमा प्रभु देवा अभिनित फिल्म मरक्युरी आउने तय भएको छ । यसमा उनि निकै खतरनाक लुक्समा देखिदै छन् । साथै बुधवार फिल्मको एक टिजर पनि सार्वजनिक भएको छ ।

कार्तिक सब्बाराज निर्देशित फिल्मको सार्वजनिक तिजरमा प्रभु देवा खतरनाक रुपमा देखिएका छन् । भने फिल्मको साउण्डले फिल्मलाई अझै पर्फेक्ट बनाएको छ ।
हेर्नुहोस टिजर: