बिष्णु माझी र गोपाल खत्रीको स्वरमा , गोपाल खत्रीको ‘याद मात्रै’सार्वजनिक(भिडियो सहित)

योगसना डिजिटल को प्रस्तुतिमा गोपाल खत्रीको ‘याद मात्रै’ भन्ने लोक दोहोरी गीत बाजारमा आएको छ। जस्मा बिष्णु माझी र गोपाल खत्रीको स्वरमा , सुनील के.सीको शब्द तथा गणेश अधिकारीको लय रहेको छ ।
काजीश श्रेष्ठको कथा तथा निर्देशनमा चर्चित शब्द रचनाकार सुनील के.सी आफैले अभिनय गरेका छन् भने उनलाई अनु श्रेष्ठले साथ दिएकी छिन । भिडियोको सम्पादन दीपक  बिष्ट तथा छायांकन अजय रेग्मीले गरेका छन् ।

हेर्नुहोस भिडियो: