५० हजार तिरेर गीत गाउन लगाउछन् बिष्णु माझीलाई

युवा लोकदोहोरी गायक बाल कुमार श्रेष्ठ यो बेला निकै व्यस्त छन । गीत संगीत गाउन देखि स्टेज कार्यक्रमहरुमा पनि उनि व्यस्त देखिन्छन । पीडादायी गीतहरुबाट करोडौको मन मुटुमा बसेका श्रेष्ठका केहि गीतहरुले त् अपत्यारिलो रुपमै चर्चा पाएको पाईन्छ । बिष्णु माझी संग पछिल्लो समय बाल कुमार श्रेष्ठले सहकार्य गरेका छन । साथै चर्चित गायिका बिष्णु माझीलाई ५० हजार तिरेर गीत गाउन समेत लगाउछन ।