नाई नभन्नु ल ५ मा फुपू बन्छिन त वर्षा

नाई न भन्नु ल ५ बन्ने लगभग पक्का भएको छ । नेपाली फिल्मको इतिहासमा सबैभन्दा बढि सिक्वेल बनेको फिल्ममा ‘नाई न भन्नु ल’लाई लिन सकिन्छ । फिल्मना कलाकारहरु दोहोरीएका छन् भने केहि यो व्यानरका लागि नयाँ हुनेछन् । बिकाश आर्चाकृत व्यनरमा बन्न लागेको फिल्ममा पुराना कलाकार अनुभव रेग्मी , प्रियंका कार्कि दोहोरीका छन् भने नायकमा दिलिप राइमाझिलाई हेर्न पाइने भएको छ । त्यस्तै फिल्ममा स्वस्तिमा खड्का लगायत वर्षा राउतलाई पनि देख्ने सकिन्छ । फिल्ममा आमाको रुपमा प्रियंका र फुपुको रुपमा वर्षा राउतलाई  लिईने गसिप यतिबेला बजारमा सुन्नमा आएको छ ।